आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

६ जेठ २०७६ सोमबार

६ जेठ २०७६ सोमबार


  • ज्यो. सूर्य पौडेल
  • जेष्ठ ६ २०७६, सोमबार

मेष–स्वास्थ्यस्थितिमा अनायासै नकारात्मक परिवर्तन देखापर्ने ।

वृष– मानसिक शान्ति र आराम मिल्ने  ।

मिथुन– घरमा नवीन चहल पहल छाउने ।

कर्कट– यात्रााको क्रममा अनेकानेक विघ्नबाधा सहनुपर्ने   ।

सिंह– स्वजनसङ्गै वैचारिक मनमुटाव पर्ने  ।

कन्या– अर्थ लाभ सँगै कार्य सिद्धिको योग ।

तुला– असन्तोषरूपी अनल ज्वालमा चित्त जल्ने ।

वृश्चिक– नयाँ कार्यक्षेत्रको लगानीले फाईदा दिने ।

धनु– आफन्तबाटै घात प्रतिघात हुने ।

मकर– प्रियजनसँग रमाइलो भेटघाट हुने   ।

कुम्भ– स्वास्थ्यस्थिति   प्राय अनुकूल रहने ।

मीन– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।

शुभ दिन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->