बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कौराहा पुरस्कार छनोट समिति गठन

कौराहा पुरस्कार छनोट समिति गठन


  • Dhorpatan News
  • जेष्ठ ७ २०७६, मंगलबार

पोखरा, ७ जेठ – राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिले स्थापना गरेको नेपाल मगर पत्रकार संघ कास्कीद्धारा सञ्चालित मौलिक कौराहा पत्रकारिता पुरस्कार छनोट समिति गठन भएको छ । पोखरामा भएको एक भेलाले रुद्र श्रीसमगरलको संयोजकत्वमा ५ सदस्यीय छनोट समिति गठन गरेको हो ।समितिको सदस्यमा राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका अध्यक्ष हर्क आलेमगर, नेपाल मगर संघ म्याग्दीका अध्यक्ष नरमाया आलेमगर तथा नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष रुद्रबहादुर हितानमगर र सचिव उमा आलेमगर पदेन सदस्य रहेका छन् ।
पुरस्कार आगामी जेठ २५ गते पूर्वान्ह १० बजे पोखरा ग्राण्डमा वितरण गरिने छ । पुरानो बिषय र मौलितालाई उजागरण गर्दै पत्रकारिता गर्ने पत्रकारलाई हौसला स्वरुप यो पुरस्कार स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->