शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सिंहदरबारकै छेउमा बम बिस्फोट, ३ जनाको मृत्युको ६ घाइते

सिंहदरबारकै छेउमा बम बिस्फोट, ३ जनाको मृत्युको ६ घाइते


  • Dhorpatan News
  • जेष्ठ १२ २०७६, आइतबार

काठमाडौं १२ जेठ – मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार नजिकै रहेको अनामनगरमा र सुकेधारामा आइतबार दिउँसो बम बिस्फोट भएको छ । दुबै स्थानमा कुकर बम बिस्फोट भएको हो ।बिस्फोटमा परी ३ जनाको मृत्यु भएको छ । सुकेधारामा २ र अनामनगरमा एक जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा ६ जना घाइते भएका छन् । प्रहरीले स्थल पुगेर घटना अनुसन्धान गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->