आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

१४ जेठ २०७६ मंगलबार

१४ जेठ २०७६ मंगलबार


  • ज्यो. सूर्य पौडेल
  • जेष्ठ १४ २०७६, मंगलबार

मेष– नसोचेको ठाउँमा धननाश भएर जाने ।

वृष– शुभ समाचारको आगमनले मन प्रसन्न हुने ।

मिथुन– आँटे ताकेका कार्य बिचैमा रोकिने ।

कर्कट– विवादित विषयमा प्रवेश नगरेको नै उचित हुने ।

सिंह– प्राय हर कार्यमा नोक्सानी सहनुपर्ने ।

कन्या– पारिवारिक साथ सहयोग राम्रो मिल्ने ।

तुला– शत्रुपक्षको हार हुँदै जाने ।

वृश्चिक– यात्राको क्रममा अनेकानेक विघ्न बाधा सहनुपर्ने    ।

धनु– मन प्राय अस्थिर र बेचैन रहने  ।

मकर– मनमा प्रसन्नताको बहार चाउने ।

कुम्भ– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।

मीन– सामाजिक मान सम्मान नयाँ ईटा थपिने ।

शुभ दिन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->