शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

संघबाट तपाईंको स्थानीय तहले कति पायो बजेट ? (सम्पूर्ण बिबरणसहित)

संघबाट तपाईंको स्थानीय तहले कति पायो बजेट ? (सम्पूर्ण बिबरणसहित)

स्थानीय तहले यो वर्ष ८९ अर्ब ९५ करोड वित्तीय समानीकरण अनुदान पाएका छन् भने १ खर्ब २३ अर्ब सशर्त अनुदान पाएका छन् ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०७६, सोमबार

पोखरा, २० जेठ – सरकारले आगामी आर्थिक वर्ष २०७६/७७का लागि स्थानीय तहलाई समपुरक र विषेशबाहेक २ खर्ब १३ अर्ब बजेट विनियोजन गरेको छ । स्थानीय तहले यो वर्ष ८९ अर्ब ९५ करोड वित्तीय समानीकरण अनुदान पाएका छन् भने १ खर्ब २३ अर्ब सशर्त अनुदान । यो वर्ष महानगरपाालिकाहरुले ७ अर्ब ७५ करोड रुपैयाँ बजेट पाएका छन् । उपमहानगर पालिकाले ७ अर्ब ९९ करोड रुपैयाँ पाएका छन् ।नगरपालिकाहरुले ९५ अर्ब २८ करोड र गाउापािलिकाहरुले १ खर्ब २ अर्ब रुपैयाँ बजेट पाएका छन् ।
कुन स्थानीयले कति पाए सूची हेर्नुस् :

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->