बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

दुई तालमा दुई जना मृत फेला

दुई तालमा दुई जना मृत फेला


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०७६, बुधबार

पोखरा, २२ जेठ – पोखराको फेवाताल र बेगनास तालमा दुई जनाको शव फेला परेको छ । बेगनासतालमा बुधबार अन्दाजी ६५ वर्षीय नाम, थर नखुलेको व्यक्तिको शव तालमा तैरिरहेको अवसथमा फेला परेको हो भने यहाँको फेवातालमा सिन्धुपाल्चोक बाँणे गाउँका करिब २७ वर्षीय थविन्द्र कोइरालाको शव फेला परेको हो । उनको शव फेवातालको गौरीघाटमा तैरिहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->