शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नर्स शान्ति जातिय बिभेदको शिकार ?

नर्स शान्ति जातिय बिभेदको शिकार ?


  • Dhorpatan News
  • असार ९ २०७६, सोमबार

पोखरा,९ असार – फेवासिटी अस्पतालमा कार्यरत नर्स शान्ति परियारले आफ्नै र्नस साथीहरुले गु्रप च्याटमा आफुमाथी जातिय बिभेद गर्ने अपशब्दहरु प्रयोग गरेको भन्दै जिल्ला प्रहरी कार्यालयलमा उजुरी गर्ने बताएकी छन् । प्रहरीमा उजुरी गर्नु अघि उनले दलित संघसंस्थाको सहयोगमा पत्रकार सम्मेलन समेत गरिन् ।

आईतबारको पत्रकार सम्मेलन दलितसंर्घष समितिले आयोजना गरेको थियो । नर्स शान्ति परियारले पत्रकार सम्मेलनमा आफुलाई होच्याउने र घृणित शब्द प्रयोग गर्नेहरु शुष्मा थापा, सुस्मिता कुवंर, निर्मला थापा, इशा पुन, प्रीति गुरुङ सिमाना मल्ल, शुस्मा गुरुङले आफुलाई जातिय भेदभाव हुने खालका अपशब्द प्रयोग गरेको आरोप लगाउकी छन् । उनले जातिय तथा छुवाछुत (कसुर र सजाय) ऐन, अनुसार र साईवर अपराध अनुसरा कारवाही हुन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी गर्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->