शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

म्याग्दी खोलाले बगाएर दुई बालक बेपत्ता

म्याग्दी खोलाले बगाएर दुई बालक बेपत्ता


  • ढोरपाटन संवाददाता
  • असार १८ २०७६, बुधबार

म्याग्दी, १८ असार – पौडि खेल्ने क्रममा म्याग्दी नदीले बगाउँदा म्याग्दीको बेनी नगरपालिका वडा नं ३ दुधेखोलाका दुई बालक बेपत्ता भएका छन् ।
मंगलवार (हिजो) बेलुका साढे चारबजे म्याग्दी नदीमा पौडि खेल्दा बेनपा ३ भकिम्लीका ११ वर्षिय प्रदिप रोका र बागलुङ घर भै हाल बेनपा ३ दुधेखोलामा मामाको घरमा वस्दै आएका डेविड काउचा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
प्रहरीका अनुसार वेपत्ता बालकको खोजी कार्य भैरहेको र अहिलेसम्म उनीहरुको अवस्था पत्ता लाग्न नसकेको र खोजी कार्य जारी रहेको जनाइएको छ । विद्यालयबाट फर्केर पौडिखेल्ने क्रममा नदीले बगाउँदा दुई बालक बेपत्ता भएका बेनपा ३ का वडा सदस्य गेमवहादुर घर्तीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->