शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

काठमाडौमा फेरि भुकम्पको झट्का

काठमाडौमा फेरि भुकम्पको झट्का


  • Dhorpatan News
  • असार २१ २०७६, शनिबार

काठमाडौं, २१ असार – शनिबार दिउसोँको ठिक ४ बजेर १५ मिनेट जाँदा ४.६ रेक्टर स्केलको भक्तपुर केन्द«बिन्द् बनाएर भुकम्प झट्का महसुस भएको छ । २०७२ साल पछि भने स–साना पराकम्पनहरु काठमाडौँ र आसपासका क्षेत्रलाई केन्द«विन्दु बनाएर बेलाबेलामा आइरहेका छन् । आज पनि पराकम्प नै भएको खानी तथा भूगर्भ विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->