सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

१३ साउन २०७६ सोमबार

१३ साउन २०७६ सोमबार


  • ज्यो. सूर्य पौडेल
  • साउन १३ २०७६, सोमबार

मेष– आरोग्यतामा थप वृद्धि आउने ।

वृष– आँखामा कुनै समस्या देखापर्ने  ।

मिथुन– नयाँं कार्यक्षेत्रमा गरेको लगानीले फाइदा दिने ।

कर्कट– सामाजिक स्थानमा खलबल आउने  ।

सिंह– अनायासै आर्थिक जमिन लाभको योग  ।

कन्या– आँटेका कार्य अधुरै रहने ।

तुला– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने  ।

वृश्चिक– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन ।

धनु– पारिवारिक साथले महत्वपूर्ण कार्य बन्ने ।

मकर– शत्रु पक्षको हार हुने  ।

कुम्भ– प्रायः हर कार्यमा विघ्नबाधा खडा हुने ।

मीन– अशुभ खबरको प्राप्तिले मन खिन्न हुने  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->