आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सार्वजनिक गाडीमा गीत बजाउन नपाइने

सार्वजनिक गाडीमा गीत बजाउन नपाइने


  • Dhorpatan News
  • पुष २३ २०७६, बुधबार

काठमाडौं,२३ पुस – सार्वजनिक गाडीमा अब गीत बजाउन नपाइने भएको छ । सार्वजनिक गाडीमा गीतकै कारण दुर्घटना बढ्दै गएको भन्दै यातायात व्यवस्था विभागले सार्वजनिक सूचनामार्फत म्युजिक सिस्टक नराख्न निर्देशन दिएको हाे ।सवारीसाधनको क्याविनमा सजाइएका सामान र म्युजिक सिस्टम नराख्न विभागले निर्देशन दिएको छ । चालकको ध्यान म्युजिकमा जाँदा गाडी दुर्घटना हुने गरेको विभिन्न अध्ययनले देखाएकोले म्युजिक सिस्टम नराख्न निर्देशन दिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->