आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

यस्ता छन् सरकारका २० निर्णयहरु

यस्ता छन् सरकारका २० निर्णयहरु


  • Dhorpatan News
  • माघ २ २०७६, बिहिबार

काठमाडौँ, २ माघ – सरकारले यही पुस २८ गतेको मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गरेको छ ।बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवंम संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारका २० निर्णयहरु सुनाए ।सरकारले विदेशस्थित नेपाली नियोगमा काम गर्ने स्थानीय कर्मचारीहरूको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ ।  तर कति प्रतिशत पारिश्रमिक वृद्धि गरिएको भन्ने खुलाइएको छैन ।त्यस्तै, सरकारले युरोपेली लगानी बैंकबाट प्राप्त हुने १२ अर्ब ७६ करोड ( १०० मिलियन युरो) ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । त्यसैगरी, सरकारले केही स्थानीय निकायहरुलाई केही विशेष शीर्षकमा जग्गा लिन पनि स्वीकृती प्रदान गरेको छ ।

 मन्त्रिपरिषद् २० निर्णयहरू:

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->