आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु


  • Dhorpatan News
  • माघ २४ २०७६, शुक्रबार

पोखरा, २४ माघ – पोखरा महानगरपाकिला ३२ मा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । विहिवार साँझ पोखरा ३२ कोठे गाउँकी ७ बर्षिया पुजा विकलाई चितुवाले आक्रमण गरेर खाएको छ ।साझँ ६ बजे बजे छिमेकी घरबाट खेलेर घर फर्किने क्रममा चितुवाल आक्रमण गरेको हो । बालिका घर नआए पछि खोजी गर्ने क्रममा बालिकाको शव क्षेतविक्षेत अवस्थामा भेटिएको थियो ।चितुवाले घरदेखी पर जंगलमा लगेर बालिकाको खाएको देखीको स्थानीय कविराज खनालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->