आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

ट्याक्सी र मोटरसाइकल ठोक्किँदा पोखरामा एकजनाको मृत्यु

ट्याक्सी र मोटरसाइकल ठोक्किँदा पोखरामा एकजनाको मृत्यु


  • Dhorpatan News
  • फाल्गुन १ २०७६, बिहिबार

पोखरा,१ फागुन – पोखराको जिरोकिलोमिटरमा विहीबार अपरान्ह ४ः३० बजेतिर भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । ग १ ज ४०९७ नम्बरको ट्याक्सीसँग ग १० प २५५५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दार्चुला घरभई हाल पोखरा–६,खहरे बस्ने ३५ वर्षीय पदमसिंह दडालको मृत्यु भएको हो । उनलाई उपचारको क्रममा डाक्टरले मृत घोषित गरेका थिए । प्रहरीले ट्याक्सी चालक पोखरा–८, न्यूरोड बस्ने २४ वर्षीय आशिष भुजेललार्य नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->