आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

शिवमाया तुम्बाहाङ्फे कानुन मन्त्री नियूक्त हुँदै

शिवमाया तुम्बाहाङ्फे कानुन मन्त्री नियूक्त हुँदै


  • Dhorpatan News
  • फाल्गुन ५ २०७६, सोमबार

उपसभामुख पदबाट राजिनामा दिएर अग्निप्रसाद सापकोटालाई सभामुख हुने बाटो खोलीदिएकी शिवामाया तुम्वाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओली आज मन्त्रीको सपथ ग्रहण गराउने भएका छन्।शिवमायाको साढे ३ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ।उनलाई कानुन, न्याय तथा संसदिय व्यवस्था मन्त्रालयको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। गत पुसमा तत्कालिन उपप्रधानमन्त्री एवम् कानुन मन्त्री उपेन्द्र यादवले राजिनामा दिएपछि कानुन मन्त्रालय खाली थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->