आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

फेवातालमा डु्गा पल्टिदा एक जना बेपत्ता

फेवातालमा डु्गा पल्टिदा एक जना बेपत्ता


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १२ २०७६, सोमबार

पोखरा,१२ फागुन – फेवातालमा डुंगा पल्टिदा एक जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार काठमाडौंबाट घुम्न आएको टोलीले चलाएको डुंगा पल्टिदा एक जना बेपत्ता भएका हुन् ।प्रहरीकाअनुसार डुंगामा सवार ४ जनामध्ये ३ जनालाई नेपाली सेनाको रेस्क्यु टोलीले उद्दार गरि सकेको छ । काठमाण्डौ महनागरपालिका १० कपन बस्ने  २७ वर्षीयसुमित भन्ने राम शरण लुईटेल हालसम्म पनि वेपत्ता रहेको प्रहरीले जनाएको छ ।  काठमाण्डौ महनागरपालिका १० कपनका  सुविन चालिसे  सोही ठाउका  रुपेश अधिकारीको शकुसल उद्दार गरिएको र  हालसम्म पनि वेपत्ता रहेका लुईटेल प्रहरीद्वारा खोजिकार्य भईरहेको  प्रहरीले जनाएको  छ ।  दिउँसो करिब १ बजेर ३० मिनेट जाँदा डुंगा पल्टिएको थियो ।प्रहरीकाअनुसार प्राइभेट डु्ंगा लिएर गएका उनीहरु डुंगामा पानी भरिएपछि पल्टिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले जानकारी दिए । फेवातालको सिरान खपौदीबाट उनीहरु डुंगा लिएर निस्केका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->