सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

५ वैशाख २०७७ शुक्रबार

५ वैशाख २०७७ शुक्रबार


  • ज्यो. सुर्य पौडेल
  • बैशाख ५ २०७७, शुक्रबार

मेष– आँटे ताकेका कार्य बीचैमा रोकिने ।
वृष– राज्यपक्षबाट असहयोगको वातावरण बन्ने ।
मिथुन– स्वास्थ्यमा अचानक कुनै समस्या देखापर्ने ।
कर्कट– मनमा शान्ति तथा मुहारमा कान्ति छाउने ।
सिंह–आवासमा नवीन रौनकताको वातावरण बन्ने ।
कन्या– यात्रामा सिलसिलामा विविध विघ्नबाधाको सामना गर्नुपर्ने ।
तुला– स्वजनसँग नै वैचारिक मनमुटाव हुने ।
वृश्चिक– मनमा प्रसन्नताको बहार छाउने ।
धनु– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
मकर– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
कुम्भ– नसोचेको ठाउँमा धन खर्च गर्नुपर्ने ।
मीन– आफन्तजनसँग रमाइलो भेटघाटको मौका मिल्ने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->