सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

६ वैशाख २०७७ शनिवार

६ वैशाख २०७७ शनिवार


  • जो. सूर्य पौडेल
  • बैशाख ६ २०७७, शनिबार

 

मेष– शुभेच्छुकसँग रमाईलो भेटघाटको मौका मिल्ने ।

वृष–कार्यसिद्धिका लागि कडा मेहनत गर्नुपर्ने ।

मिथुन– आशा गरेको ठाउँबाट काम नबन्ने ।

कर्कट– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने ।

सिंह– मानसिक शान्ति र आराम मिल्ने ।

कन्या– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।

तुला– यात्रामा विविध समस्याहरु झेल्नु पर्ने ।

वृश्चिक– स्वजनसँगै वैचारिक द्वन्द्वको स्थिति सिर्जना हुने ।

धनु– आरोग्यतामा थप वृद्धिसङ्गै कार्यमा सफलता ।

मकर– लेनदेनमा क्षति बेहोर्नु पर्ने ।

कुम्भ– साथीभाइ घरपरिवारबाट राम्रो साथ पाइने ।

मीन– नसोचेको ठाउँमा अनावश्यक खर्च हुने ।

शुभ दिन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->