सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

८ वैशाख २०७७ सोमबार

८ वैशाख २०७७ सोमबार


  • जो. सूर्य पौडेल
  • बैशाख ८ २०७७, सोमबार

मेष– विश्वासपात्रबाटै घातप्रतिघात हुने उच्च सम्भावना ।

वृष– अनायासै आर्थिक लाभको शुभ योग ।

मिथुन– आँटे ताकेका कार्य बिचैमा रोकिने ।

कर्कट– विवादित विषयमा प्रवेश नगरेको नै उचित हुने ।

सिंह– प्राय हर कार्यमा नोक्सानी सहनुपर्ने ।

कन्या– पारिवारिक साथ सहयोग राम्रो मिल्ने ।

तुला– वस्त्र, धन, पुरस्कार लाभ हुने ।

वृश्चिक– यात्राको क्रममा अनेकानेक विघ्न बाधा सहनुपर्ने ।

धनु– मन प्राय अस्थिर र बेचैन रहने ।

मकर– मनमा प्रसन्नताको बहार चाउने ।

कुम्भ– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।

मीन– सामाजिक मान सम्मान नयाँ ईटा थपिने ।

शुभ दिन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->