सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

१३ वैशाख २०७७ शनिबार

१३ वैशाख २०७७ शनिबार


  • ज्यो. सुर्य पौडेल
  • बैशाख १३ २०७७, शनिबार

मेष– असन्तोषरुपी अनल ज्वालामा चित्त प्रज्वलित हुने ।
वृष– पारिवारिक साथ, सहयोग राम्रो प्राप्त हुने ।
मिथुन– सामाजिक स्थानमा केही खलबल आउने ।
कर्कट– मनमा प्रसन्नता छाउने खबर सुन्न पाइने ।
सिंह– आँटेको कार्य अधुरै रहने ।
कन्या– आशा गरेको ठाउँबाट काम नबन्ने ।
तुला– कार्यसिद्धार्थ विविध विघ्न बाधाको सामाना गर्नुपर्ने ।
वृश्चिक– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
धनु– शत्रु पक्षहरु परास्त हुँदै जाने ।
मकर– घरबाहिरको बसाइ –यात्रा कष्टकर हुने ।
कुम्भ– स्वजनसँग नै वैचारिक मनमुटावको प्रबल सम्भावना ।
मीन– आरोग्यतामा थप वृद्धि आउने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->