सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

१४ वैशाख २०७७ आइतबार

१४ वैशाख २०७७ आइतबार


  • ज्यो. सुर्य पौडेल
  • बैशाख १४ २०७७, आइतबार

मेष– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
वृष– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा दिने ।
मिथुन– विश्वास पात्रबाटै घात प्रतिघात हुने ।
कर्कट– अनायासै आर्थिक जमिन लाभको शुभ योग ।
सिंह– स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने ।
कन्या– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
तुला– स्वास्थ्यमा कुनै समस्या देखापर्ने ।
वृश्चिक– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
धनु– प्रतिष्पर्धामा उत्कृष्ठता प्रदान गरिने ।
मकर– प्राय हरकार्यमा बिघ्नबाधाको सामना गर्नुपर्ने ।
कुम्भ– अशुभ खवरको प्राप्तिले मनमा उदासता छाउने ।
मीन– अर्थलाभ सँगै कार्यमा सफल भइने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->