`

३ जेठ २०७७ शनिबार


  • जो. सूर्य पौडेल
  • शनिबार, जेष्ठ ३, २०७७

मेष– शुभ समाचारको प्राप्तिले मन प्रसन्न हुने ।
वृष– स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने ।
मिथुन– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
कर्कट– वादविवादबाट टाढै रहेको उचित हुने ।
सिंह– थालेका कार्य द्रुत गतिमा अगाडि बढ्ने ।
कन्या– शत्रु पक्षको पराजय हुँदै जाने ।
तुला– प्राय हर कार्यमा बिघ्न बाधा सहनु पर्ने ।
वृश्चिक– कुनै अशुभ समाचारको प्राप्तिले मन खिन्न हुने ।
धनु– मनमा प्रसन्नताको बहार छाउने ।
मकर– मन असन्तोषरूपी अनल ज्वालामा जल्ने ।
कुम्भ– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा दिने ।
मीन– विश्वासपात्रबाट नै घातप्रतिघात हुने ।
शुभ दिन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology