शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा थपिए दुई संक्रमित, देवचुलीका युवामा कोरोना

गण्डकीमा थपिए दुई संक्रमित, देवचुलीका युवामा कोरोना


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १६ २०७७, शुक्रबार

पोखरा, १६ जेठ – गण्डकी प्रदेशको नवलपरासीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुस्तापूर्व देवचुली नगरपालिका घर भई सोही ठाउँको क्वारेन्टाइनमा बस्दै आएका १९ र २१ वर्षीय युवालाई शुक्रवार विहान संक्रमणको पुष्टि भएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । उनीहरुलाई मध्यविन्दु जिल्ला अस्पताल लैजाने तयारी गरिएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->