शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

आदर्श सञ्चारद्वारा सुत्केरी र नवजात शिशुलाई सहयोग

आदर्श सञ्चारद्वारा सुत्केरी र नवजात शिशुलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०७७, शुक्रबार

बागलुङ, ३० जेठ– आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङले संस्थाका कर्मचारी संगीता खड्का कार्कीलाई सुत्केरी सहयोग रकम प्रदान गरेको छ । शुक्रबार संस्थामा बजार प्रतिनिधिका रुपमा कार्यरत बागलुङ नगरपालिका–३ खहरे निवासी कार्कीलाई सुत्केरी सहयोगस्वरुप ३ हजार रुपैयाँ र नवजात शिशुलाई बाल वचत खाता सञ्चालनका लागि १ हजार रुपैयाँ प्रदान गरिएको हो । संस्थामा कार्यरत कर्मचारी सुत्केरी हुँदा सहयोग र नवजात शिशुको बाल वचत खाताका लागि रकम सहयोग गर्ने गरेको संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी. (अञ्जु) ले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->