बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकी प्रदेश सरकारले कर्मचारीको भत्ता काट्यो

गण्डकी प्रदेश सरकारले कर्मचारीको भत्ता काट्यो


  • ढोरपाटन संवाददाता
  • असार १ २०७७, सोमबार

पोखरा, १ असार– गण्डकी प्रदेश सरकारले आउँदो साउन १ गतेदेखि कर्मचारीलाई दिइँदै आएको सबैखाले भत्ता बन्द गर्ने घोषणा गरेको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सोमबार आर्थिक वर्ष २०७७÷०७८ को बजेट पेश गर्दै सार्वजनिक कोषमा संकुचन आएकाले सबैखाले भत्ता खारेज गरिएको बताएका हुन् । तर, उनले कोरोना संक्रमणविरुद्ध जुटेका सबै स्वास्थ्यकर्मीको जोखिम भत्तालाई भने निरन्तरता दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->