सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

१२ असार २०७७ शुक्रबार

१२ असार २०७७ शुक्रबार


  • जो. सूर्य पौडेल
  • असार १२ २०७७, शुक्रबार

मेष– मनमा अशान्तिले आफ्नो डेरा जमाउने ।
वृष– इच्छित खानाको उपभोगमा अबरोध ।
मिथुन– आर्थिक कारोवारमा लाभ मिल्ने ।
कर्कट– असन्तोषरुपी ज्वारभाटाले चित्त डुब्ने ।
सिंह– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने ।
कन्या– सामाजिक स्थानमा खलबल आउने ।
तुला– शुभ खबरको प्राप्तिले मनमा प्रसन्नता छाउने
वृश्चिक– सोचेका कार्यमा बिघ्नबाधा खडा हुने ।
धनु– आशा गरेको ठाउँबाट काम नबन्ने ।
मकर– अनायासै स्वास्थ्यमा नकरात्मक परिवर्तन देखा पर्ने ।
कुम्भ– मनमा शान्ति र मुहारमा कान्ति छाउने ।
मीन– यत्रतत्र यश कीर्ति फैलने ।
शुभ दिन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->