सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पत्रकार र जनप्रतिनिधि पुरस्कृत

पत्रकार र जनप्रतिनिधि पुरस्कृत


  • ढोरपाटन संवाददाता
  • असार २१ २०७७, आइतबार

बागलुङ, २१ असार– बागलुङ नगरपालिकाको सातौ नगरसभामा बागलुङ नगरपालिकाले बिकासमा योगदान पु¥याएको भन्दै पत्रकार खेमराज गौतमलाई पुरस्कृत गरेको छ ।
साथै कोरोना रोकथाम तथा नियन्त्रणमा सकृय भूमिका निर्वाह गरेको भन्दै वडा नं. १ का वडा सदस्य सूर्य लामिछानेलाई पुरस्कृत गरेको छ । सातौं नगरसभको तेस्रो बैठकमा नगरपालिकाले दुवैलाई जनही ३० हजार नगद सहित पुरस्कृत गरेको हो । बिनियोजन बिधेयक, आर्थिक बिधेक नीति तथा कार्यक्रम र बजेट पारित गर्दै नगरसभा आइतवार सकिएको नगरप्रमुख जनकराज पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->