सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पिएनको प्रमुखमा प्रा.डा. कोइराला

पिएनको प्रमुखमा प्रा.डा. कोइराला


  • ढोरपाटन संवाददाता
  • असार २५ २०७७, बिहिबार

पोखरा, २५ असार– देशकै ठूलो पृथ्वीनारायण क्याम्पस प्रमुखमा प्रा. डा. सरोज कोइराला नियुक्त भएका छन् । उनलाई त्रिभुवन विश्वविद्यालयको कार्यकारिणी परिषदले प्रमुखमा नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ । गएको चैतमा चन्द्रबहादुर थापाको कार्यकाल सकिएपछि क्याम्पस प्रमुखको पद रिक्त थियो । अंग्रेजीका प्राध्यापक कोइराला वौद्धिक र नेतृत्व क्षमताका धनी मानिन्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->