शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोना संक्रमण : थप ११ जनाको मृत्यु, ज्यान गुमाउने १७५

कोरोना संक्रमण : थप ११ जनाको मृत्यु, ज्यान गुमाउने १७५


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०७७, बुधबार

काठमाडौं, १० भदौ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको हो । दुई महिला र ९ पुरुषको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । योसँगै कोरोनाले नेपालमा ज्यान गुमाउनेको संख्या १७५ पुगेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->