शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बिहिबार देशभर थपिए १ हजार १११ संक्रमित

बिहिबार देशभर थपिए १ हजार १११ संक्रमित


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०७७, बिहिबार

काठमाण्डौ, ११ भदौ– देशभर बिहीबार १ हजार १ सय ११ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्गर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५ सय ६९ ले कोरोना जितेर डिस्चार्ज भएका छन् । आजको पिसिआर १२ हजार ६ सय २९ जनाको पिसिआर गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->