बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पछिल्लो २४ घण्टामा थपिए १ हजार २२८ संक्रमित

पछिल्लो २४ घण्टामा थपिए १ हजार २२८ संक्रमित


  • ढोरपाटन संवाददाता
  • भाद्र १८ २०७७, बिहिबार

काठमाडौं, १८ भदौ – पछिल्लो २४ घण्टामा १२ सय २८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४२ हजार ८७७  पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबार मात्रै ११ सय २० जनामा संक्रमण देखिएको थियो। बिहीबार नयाँ संक्रमितमा ३९४ महिला र ८३४ पुरुष छन्। मन्त्रालयका अनुसार २४ घन्टामा १३ हजार ४१३ पीसीआर परीक्षण भएका छन्।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->