आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मंगलबार एकैदिन १ हजार ४५९ संक्रमित

मंगलबार एकैदिन १ हजार ४५९ संक्रमित


  • ढोरपाटन संवाददाता
  • भाद्र ३० २०७७, मंगलबार

काठमाण्डौ, ३० भदौ– देशभर गरिएको परीक्षणबाट पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५९ जना संक्रमित थपिएका छन् । त्यस्तै पछिल्लो एक दिनमा ७ हजार २ सय ५० जना संक्रमित कोरोनामुक्त भएका छन् । त्यस्तै ८ हजार १ सय ३९ जना संस्थागत आइसोलेसनमा रहेका गौतमले जानकारी दिए । आज मंगलबार देशभर १० हजार ३ सय ७५ पिसिआर परीक्षण भएका उनले बताए । त्यस्तै ७ हजार ६ सय ४० जना देशभर होम आइसोलेसनमा रहेका छन् । त्यस्तै हाल देशभरका क्‍वारेन्टाइनमा ७ हजार २ सय ५० जना बसेका छन् । साथै हालसम्म ७१ दशमलव ५ प्रतिशत संक्रमित कोरोनामुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->