सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

७ कार्तिक २०७७ शुक्रबार

७ कार्तिक २०७७ शुक्रबार


  • जो. सूर्य पौडेल
  • कार्तिक ७ २०७७, शुक्रबार

मेष– स्वास्थ्यमा हुने नकारात्मक परिवर्तनले कार्यमा समस्या देखिने सम्भावना ।
वृष– प्राय हर कार्यमा नोक्सानी सहनुपर्ने ।
मिथुन– आफन्तजनको साथ सहयोग मिल्ने ।
कर्कट– यत्रतत्र यश कीर्ति फैलने ।
सिंह– प्रायः हर कार्यमा बिघ्नबाधा खडा हुने ।
कन्या– स्वगोत्रीयजनसँगै मनमुटाव हुने ।
तुला– मनमा प्रसन्नताको बहार छाउने ।
वृश्चिक– आर्थिक कारोबारमा क्षति बेहोर्नु पर्ने ।
धनु– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा दिने ।
मकर– सामाजिक स्थानमा खलबल आउने ।
कुम्भ– शुभेच्छुकसँग रमाईलो भेटघाटको मौका जुर्ने ।
मीन– आँटेका ताकेका कार्य अधुरै रहने ।
शुभ दिन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->