बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा महानगरको सेवा भोलिबाट सञ्चालन हुन्छ : अधिकृत बराल

पोखरा महानगरको सेवा भोलिबाट सञ्चालन हुन्छ : अधिकृत बराल


  • ढोरपाटन संवाददाता
  • कार्तिक १२ २०७७, बुधबार

पोखरा, १२ कात्तिक – पोखरा महानगरपालिकाको कार्यालय बिहीबार (भोलि) देखि सञ्चालन हुने भएको छ । कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि असोज २९ गतेदेखि बन्द रहेको कार्यालय बिहिबारदेखि खुल्ने भएको हो । पोखरा महानगरपालिका कोरोना संक्रमण रोकथाम मूल समितिको बुधबार बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नेगरी महानगरपालिकाबाट प्रदान गरिने सबै सेवाहरु कात्तिक १३ गतेबाट संचालन गर्ने निर्णय गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->