बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बिरुवा सहकारीको अध्यक्षमा शिवराज आचार्य

बिरुवा सहकारीको अध्यक्षमा शिवराज आचार्य


  • ढोरपाटन संवाददाता
  • कार्तिक १९ २०७७, बुधबार

पोखरा, १८ कार्तिक – पोखराको विरौटामा रहेको बिरुवा बचत तथा ऋण सहकारीको नवौं साधारणसभा तथा चौथो अधिवेशनले शिवराज आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शिवराम भण्डारी, सचिवमा हरिशचन्द्र रेग्मी, सह–सचिवमा सुमित्रा लम्साल, कोषाध्यक्षमा घनश्याम शर्मा चयन भएकाछन् । यस्तै सदस्यहरुमा कल्पना श्रेष्ठ, रघुनाथ पराजुली, लालु प्रसाद उपाध्याय, विष्णु प्रसाद सुवेदी, द्रोणराज महत र राधिका शर्मा चयन भएको सहकारीका प्रवन्धक शम्भु बरालले जानकारी दिए । लेखा समिति संयोजकमा रघुनाथ शर्मा चयन भएका छनभने सदस्यहरुमा शशिकला लामिछाने, कमल प्रसाद बराल रहेका छन् । कर्जा उप–समिति सदस्यमा लोकनाथ जैसी र बाबुराम अधिकारी र शिक्षा उप समिति सदस्य मित्रलाल तिवारी, मिनाकुमारी पोख्रेल चयन भएकाछन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->