शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्की अध्यक्षमा युवराज

फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्की अध्यक्षमा युवराज


  • ढोरपाटन संवाददाता
  • मंसिर २१ २०७७, आइतबार

पोखरा, २१ मंसिर– फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीको १७ औं अधिवेशनले युवराज बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको निवर्तमान अध्यक्षमा प्रेमराज बसौला, वरिष्ठ उपाध्यक्षमा पूर्ण शोभा गुरुङ, प्रथम उपाध्यक्षमा सोमनाथ अर्याल, द्धितीय उपाध्यक्षमा वैन बहादुर गुरुङ, तृतीय उपाध्यक्षमा बेल बहादुर नेपाली ‘रुद्र’ रहेका छन् । समितिको महा–सचिवमा रामजी प्रसाद तिवारी, कोषाध्यक्षमा परमेश्वर दवाडी, सचिवमा योगा गौतम तथा सदस्यहरुमा एकनारायण गौतम, विष्णु केसी, सूर्य प्रसाद भण्डारी, विकास कुमार आचार्य, शक्ति बराल र एसोसियट सदस्यमा सूर्यप्रसाद सुवेदी रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->