बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

फेन्सी व्यवसायीको रक्तदान

फेन्सी व्यवसायीको रक्तदान


  • ढोरपाटन संवाददाता
  • मंसिर २१ २०७७, आइतबार
फाईल तस्विर

पोखरा, २१ मंसिर– फेन्सी तथा रेडिमेड व्यवसाय संघले आयोजना गरेको रक्तदानबाट ३२ युनिट रगत संकलन भएको छ । पोखरामा रगतको अभाव भइरहेको बेला संघले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । फेन्सी तथा रेडिमेड व्यवसाय संघका अध्यक्ष प्रदिप कुमार मुल्मीले वार्षिक कार्यक्रम र सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान आयोजना गरिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->