पोखरा, १० पुष–पोखरामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले मोटरसाइकल ¥याली सहित प्रदेश स्तरीय युवाभेला सम्पन्न गरेका छन ।
भेलाले निर्वाचनको लागि तयार रहन समेत निर्देशन दिँदै हरेका जिल्ला तहमा विभिन्न भेला गरी युवाहरुलाई प्रशिक्षित गराउन निर्देशन समेत दिएको छ ।
पोखराको अमरसिंहचोक देखि सुरुभएको ¥याली पृथ्वीचोक हुदैँ महेन्द्रपुल, सभागृह हुदैँ भेलामा परिणत भएको थियो ।




