बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

प्रहरी हिरासतमा “किताव कार्यक्रम”

प्रहरी हिरासतमा “किताव कार्यक्रम”


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०७७, सोमबार

नवलपुर, ५ माघ– नवलपुरको प्रहरी हिरासतमा किताव कार्यक्रम स्थापना भएको छ । नागरिकको गलत आचरणमा सुधार ल्याउँदै समाजलाई अपराधमुक्त बनाउने प्रहरीको कर्तब्यलाई ब्यवहारमै देखाउन कार्यक्रम शुभारम्भ गरिएको छ ।
नवलपुर जिल्ला प्रहरी कार्यालयले किताव कार्यक्रमको शुभारम्भ गरेको छ । प्रहरी हिरासतमा बस्नेहरुलाई लक्षित गरेर पुस्तकालय ढाँचाको कार्यक्रम स्थापना गरेको हो ।
आज सोमवार प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख डिआईजी घनश्याम अर्यालले किताव कार्यक्रमको शिलापत्र अनावरण गर्दै उद्घाटन गरे

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->