बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बाग्लुङका २ युवक लागु औषधसहित नवलपुरमा पक्राउ

बाग्लुङका २ युवक लागु औषधसहित नवलपुरमा पक्राउ


  • खगेन्द्र पराजुली
  • माघ १० २०७७, शनिबार

नवलपुर, १० माघ- बाग्लुङका २ युवक लागु औषधसहित पक्राउ परेका छन् । नवलपुरको कावासोतीबाट उनीहरु पक्राउ परेका हुन् ।
मोटरसाईकलमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेका बाग्लुङ नगरपालिका २ का २२ बर्षीय संगल बस्याल र कोठेखोला १ का २२ बर्षकै जीवन केसीलाई शुक्रबार नवलपुर प्रहरीले नियन्त्रणमा लिएको हो ।
ध १ प ५६९१ नम्बरको मोटरसाइकलमा सवार उनीहरु नुफ्रिन १०० एम्पुल, डाइजोपाम १०० एम्पुल र फेनरागन १०० एम्पुल लागुऔषध सहित पक्राउ परेका हुन्

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->