सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

९ फागुन २०७७ आईतबार

९ फागुन २०७७ आईतबार


  • जो. सूर्य पौडेल
  • फाल्गुन ९ २०७७, आइतबार

मेष– आँखामा पीडा वा कुनै समस्या देखापर्ने ।
वृष– साथीभाइ तथा घरपरिवारबाट राम्रो साथ सहयोग प्राप्त हुने ।
मिथुन– सामाजिक मान सम्मानमा खलबल आउने उच्च सम्भावना ।
कर्कट– अनायासै आर्थिक जमिन लाभको शुभ योग ।
सिंह– स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने ।
कन्या– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
तुला– स्वास्थ्यमा कुनै समस्या देखापर्ने ।
वृश्चिक– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
धनु– प्रतिस्पर्धामा उत्कृष्टता प्रदान गरिने ।
मकर– अक्सर हरकार्यमा बिघ्नबाधाको सामना गर्नुपर्ने ।
कुम्भ– अशुभ खबरको प्राप्तिले मनमा उदासता छाउने ।
मीन– अर्थलाभ सँगै कार्यमा सफलता प्राप्त ।
शुभ दिन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->