बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रेष्टुरेण्टमा आगलागी क्षतिको विवरण आउन बाँकी

रेष्टुरेण्टमा आगलागी क्षतिको विवरण आउन बाँकी


  • ढोरपाटन संवाददाता
  • चैत्र १७ २०७७, मंगलबार

बागलुङ, १७ चैत– सदरमुकाम बागलुङ बजारको एक रेष्टुरेण्टमा आगलागी भएको छ । मंगलबार दिउँसो विद्युत सटहुँदा बागलुङ नगरपालिका–२ लोकतान्त्रिक चोकको नजिकै रहेको ग्रीन एण्ड चिल्डमा रेष्टुरेण्टमा आगलागी भएको हो ।
रेष्टुरेन्टमा लागेको आगो केहीबेरमानै बागलुङ नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए । आगालागिको कारण र क्षतिबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->