बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

श्वासप्रश्वासको समस्यापछि हेलिकोप्टरबाट उद्दार

श्वासप्रश्वासको समस्यापछि हेलिकोप्टरबाट उद्दार


  • ढोरपाटन सम्वाददाता
  • बैशाख ११ २०७८, शनिबार

बागलुङ, ११ वैशाख– कोरोना संक्रमण पछि नेगेटिभ रिर्पोट आइसकेका बिरामीमा श्वासप्रश्वासको समस्या देखिएपछि बागलुङका एक बिरामीलाई हेलिकोप्टरबाट काठमाण्डौ पठाइएको छ ।
शनिवार दिउसो बानपा १० का ७१ बर्षिय पुरुष बिरामीलाई काठमाण्डौ पठाइएको हो । १७ दिनदेखि कोरोना संक्रमणबाट उपचार गरिरहेका उनको पछिल्लो पीसीआर नेगेटिभ आइसकेपछि पनि स्वाशप्रश्वासमा सुधार नभएपछि काठमाण्डौ पठाउनु परेको मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । उनको साथमा अस्पतालका डा. अभिषेक वाग्ले समेत काठमाण्डौ गएका छन् । ती बिरामीलाई एयर डाइनेष्टीको हेलिकोप्टरले काठमाण्डौ स्थित ग्रिनसिटी अस्पताल पठाइएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->