शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

तनहुँका सांसद किसान श्रेष्ठलाई कोरोना संक्रमण

तनहुँका सांसद किसान श्रेष्ठलाई कोरोना संक्रमण


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०७८, शनिबार
प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)

पोखरा, १८ वैशाख – तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणअनुसार सांसद श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण भए पनि कुनै प्रकारको असजिलो महसुस नभएको र होम आइसोलेसनमै रहेको उनले बताए । कोरोना संक्रमण बढिरहेको अवस्थामा सांसद श्रेष्ठले सबैलाई सुरक्षित रहनका आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->