शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नवलपुरमा मंगलबार राति १२ बजेदेखि दुई साता निषेधाज्ञा

नवलपुरमा मंगलबार राति १२ बजेदेखि दुई साता निषेधाज्ञा


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०७८, सोमबार
नवलपुर कावासोती बजार ।

नवलपुर, २० बैशाख – कोरोना संक्रमतिको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय नवलपुरले मंगलबार राति १२ बजेदेखि २ सातासम्म निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासनका सूचना अधिकृत आनन्द शर्माका अनुसार कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण न्यूनिकरणका लागि निषेधाज्ञा लागू गरिएको हो ।

प्रशासन कार्यालयमा सोमबार सम्पन्न बैठकले मंगलबार राति १२ बजेदेखि जेठ ४ गतेसम्म दुई साता निषेधाज्ञा गर्ने निर्णय गरेको शर्माले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->