शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मुख्यमन्त्री गुरुङको आरडिटी पोजेटिभ, पिसिआर रिपोर्ट आउदै

मुख्यमन्त्री गुरुङको आरडिटी पोजेटिभ, पिसिआर रिपोर्ट आउदै

सामान्य टाउको दुखाइपछि मुख्यमन्त्री गुरुङले आरडिटी टेस्ट गराएका थिए ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०७८, बुधबार
फाईल तस्विर

पोखरा, २२ वैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको ¥यापिड डाइगोनिस्टक टेस्ट (आरडिटी) रिपोर्ट पोजेटिभ आएको छ ।

मुख्यमन्त्री गुरुङले आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि मंगलबार पिसिआर टेस्ट गराएका हुन् । पिसिआरको रिपोर्ट आउन बाँकी छ । सामान्य टाउको दुखाइपछि उनले आरडिटी टेस्ट गराएका थिए ।

मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेमा पनि संक्रमण देखिएको छ । उनी ३ दिनदेखि होम आइसोलेसनमा बसेका छन् । न्यौपानेमा संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । मुख्यमन्त्री गुरुङको पिसिआरको रिपोर्ट बुधवार आउने प्रेस संयोजक न्यौपानेले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->