बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सल्लाको रुखमुनी लुकाई राखेको अवस्थामा भरुवा बन्दुक फेला

सल्लाको रुखमुनी लुकाई राखेको अवस्थामा भरुवा बन्दुक फेला


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०७८, सोमबार

पोखरा, ३ जेठ – बागलुङको बरेङ गाउँपालिका १ सल्लेरी सामुदायिक वनमा लुकाइ राखेको ३ थान एक नाले भरुवा बन्दुक फेला परेको छ । वनमा हातहतियार लुकाई राखेको भन्ने खवर प्राप्त भएपछि प्रहरी बरेङ पुगेको थियो । इलाका प्रहरी कार्यालय बरेङबाट खटिएको प्रहरीले सल्लाको रुखमुनी घाँसपातले लुकाई राखेको अवस्थामा बन्दुक फेला पारेको थियो । प्रहरी उक्त बन्दुक कस्ले राख्यो भन्ने विषयमा थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->