मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

जनमोर्चाले सर्वोच्चमा दियो थापाको थमौदीविरुद्ध पुनरावोलकन मुद्धा

जनमोर्चाले सर्वोच्चमा दियो थापाको थमौदीविरुद्ध पुनरावोलकन मुद्धा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०७८, बुधबार

पोखरा, २६ जेठ – राष्ट्रिय जनमोर्चा संसदीय दलले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई गरेको कारबाही थमौती गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध पुनरावलोकन मुद्धा दर्ता गरेको छ । सर्वोच्चको आदेशविरुद्ध जनमोर्चाको गण्डकी प्रदेशसभा संसदीय दलले पुनरावलोकन मुद्धा बुधवार दर्ता गरिएको दलकी नेता पियारी थापाले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->