मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्री नियुक्त

कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्री नियुक्त

प्रदेश प्रमुखको कार्यालय अगाडि आन्दोलन गरिरहेका विपक्षी गठवन्धनका नेतालाई सचिवले फोन गरेर जानकारी दिएका हुन् ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २९ २०७८, शनिबार

पोखरा, २९ जेठ – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालय अगाडि आन्दोलन गरिरहेका विपक्षी गठवन्धनका नेतालाई सचिवले फोन गरेर मुख्यमन्त्रीमा कृष्णचन्द्रलाई नियुक्त गरिएको जानकारी दिएका हुन् । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट कृष्णचन्द्र नेपाली पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->