मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

गण्डकी प्रदेशमा आजै मन्त्रीपरिषद् विस्तार गर्ने तयारी

गण्डकी प्रदेशमा आजै मन्त्रीपरिषद् विस्तार गर्ने तयारी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २९ २०७८, शनिबार

पोखरा, २९ जेठ–गण्डकी प्रदेशका नवनियुक्ति मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आजै मन्त्री परिषद् विस्तार गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री नेपाली पोखरेलले आफुलाई समर्थन गर्ने दलबाट एक एक जनालाइृ मन्त्री दिने गरी मन्त्रीपरिषद् गठन गर्दैछन् । मन्त्री हुनेहरुमा राजिव गुरुङ (दिपक मनाङे), कुमार खड्का, मधु अधिकारी गुरुङ र हरिशरण आचार्य मन्त्री बन्ने पक्का भएको स्रोतले बताएको छ । उनीहरुले आजै सपथ ग्रहण गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->